View Point Long Banner Ad

संसदको पूरै ५ बर्ष कार्यकाल बनाउन माओवादीको माग

माओवादी केन्द्रका तर्फबाट प्रतिनिधिसभामा प्रमुख सचेतक देव गुरुङले संसदको पूरै ५ बर्ष कार्यकाल रहने ऐन बनाउन माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गुरुङले मंसिर ४ गतेका लागि निर्वाचनको मिति घोषणा भएपनि प्रतिनिधिसभाको कार्यकालको बारेमा बहस उठेको बताए ।

उनले प्रतिनिधिसभाको कार्यकाल ५ वर्ष हुने भनेर संविधानको धारा ८५ को १ ले भनेको उल्लेख गर्दै सर्वोच्च अदालतको आदेशले पनि संसदको समयावदी ५ वर्षभन्दा कम घटाउन नहुने भनेको उल्लेख गरे ।

उनले भने–‘यो मध्यावदी चुनावपनि हैन । संविधानको धारा ७६ को ५ अनुसार सरकार विफल भएर चुनाव भएको पनि हैन । त्यसैले यो निर्वाचन कार्यतालिकाका लागि एउटा ऐनको आवश्यकता पर्दछ । संसदको कार्यावदी राख्ने बारेमा पनि एउटा ऐनको आवश्यकता पर्दछ । त्यसकारण छिटोभन्दा छिटो सरकारले विधेयक ल्याओस् । संविधानले संसदको रिक्तताको परिकल्पना गरेको छैन । अहिलेको परिस्थितिले रिक्तताको संभावना छ । यस्तो अवस्थामा मुलुकमाथि एउटा गम्भीर संकट पैदा हुनसक्छ ।’ उनले छिटो भन्दा छिटो ऐन ल्याउन सरकारको ध्यानाकर्षण गराए ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...