View Point Long Banner Ad

बझाङमा अटो दुर्घटना

बझाङको पौडी बजार नजिकै अटो दुर्घटना भएको छ । बझाङको केदारस्युँ गाउँपालिका (९ जयपृथ्वी राजमार्ग अन्तर्गत देउरा बजारबाट झोता तर्फ आइरहेको सु. प. प्र ०१००१ ह ४२८१ नम्बरको अटो पौडी बजार नजिकै चमनचौरमा दुर्घटना भएको हो ।

दुर्घटनामा केदारस्युँ गाउँपालिका–१ बस्ने अटो चालक ३२ बर्षिय दिल बहादुर बोहरा गम्भीर घाइते भएका छन् । अटोमा सवार केदारस्युँ गाउपालिका वडा न ९ बस्ने ५१ बर्षिय डम्बर खातीलाई भने चोट पटक नलागेको अस्थायी प्रहरी पोष्ट झोताका प्रहरी बरिष्ठ हवल्दार कमान बहादुर कार्कीले बताए ।

उनका अनुसार गम्भीर घाइते भएका अटो चालक बोहरालाई उपचारको लगि केदारस्यूँ गाउँपालिका–१ देउरा लगिए पनि थप उपचारको लागि डडेल्धुरा रिफर गरिको छ । अटो सडकबाट करिब १० मिटर तल खसेको र दुर्घटनाको कारण भने खुलेको छैन


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...