View Point Long Banner Ad

म्यानमारमा बाढीले २ लाख ९ हजार भन्दा बढी मानिस विस्थापित

काठमाडौं । म्यानमारका ५० हजार भन्दा बढी घरपरिवारका २ लाख ९ हजार भन्दा बढी मानिसहरू बिस्थापित भएको छन् । यस वर्षको जुनको अन्त्यदेखि देशमा आएको बाढीका कारण विस्थापित सो संख्या बिस्थापित भएको हो ।

म्यानमारले मुख्यतया भारी वर्षा र बढ्दो नदीको सतहका कारण यसका १० क्षेत्र र राज्यहरूमा बाढीको जोखिममा राखेको छ । यी क्षेत्र र प्रदेशका बाढीपीडितका लागि जम्मा ६५६ राहत केन्द्रहरू खोलिएको छ ।

उनीहरूका लागि खाना, पिउने पानी र राहत सामग्रीको समेत व्यवस्था गरिएको छ । देशको मौसम विज्ञान तथा जलविज्ञान विभागका अनुसार केइन राज्यका केही शहर, अय्यारवाडी र बागो क्षेत्रका प्रमुख नदीहरूको पानीको स्तर चेतावनी स्तरभन्दा माथि रहेको छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...