View Point Long Banner Ad

“बिस्ताराले पोल्यो” गीत विवादमा, गायिका परियारले मागिन् माफी

काठमाडौँ । पछिल्लो समय अत्यन्तै सुनिने आवाजभित्र पर्छ गायिका शान्ति श्री परियारको आवाज। नेपाली सांगीतिक क्षेत्रमा डेढ दशकभन्दा लामो समय बिताएकी परियारले २००० भन्दा धेरै गीतहरूमा आवाज भरिसकेकी छिन्।

दर्शक श्रोताको मनमुटुमा बस्न सफल गायिका परियारको पछिल्लो समय सार्वजनिक भएको गीत “बिस्ताराले पोल्यो” ले भने केही विवाद र आलोचना खेपिरहेको छ। गीतका शब्दभन्दा पनि त्यसमा निर्माण भएको भिडियोलाई लिएर धेरैले आलोचना गरिरहेका छन्।

यसैबीच गायिका शान्ति श्री परियारले आज एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय सार्वजनिक भएको गीत “बिस्ताराले पोल्यो” ले दर्शक श्रोताको भावनामा चोट लाग्न पुगेको भन्दै सो प्रति क्षमा मागेकी छिन्। साथै उनले विज्ञप्तिमा सो गीत तीज गीत नभएको समेत उल्लेख गरेकी छिन्।

साथै, उनले आगामी दिनमा गीतहरू गाउँदा गीतका शब्दहरूलाई समेत अझ बढी संवेदनशील भएर अध्ययन गर्ने वाचा गरेकी छिन्।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...