View Point Long Banner Ad

कोशी अञ्चल अस्पताल बिराटनगरमा आजै मात्र दुई जनाको मृत्यु भएको छ

बिराटनगर: कोशी अञ्चल अस्पताल बिराटनगरको आइसोलेसनमा रहेकी सुनसरीको इनरुवाकी ४० वर्षीय महिलाको आज दिउँसो १ बजे मृत्यु भएको छ

भने आजै मात्र उदयुरको कटारी अस्पतालबाट रेफर भएर आएका २६ वर्षीय युवकको पनि दिउँसो ३:३० वजे मृत्यु भएको कोशी अञ्चल अस्पतालका प्रवक्ता डा लक्ष्मी नारायण यादवले जानकारी दिनुभएको छ।

ज्वरो रुघा खोकी र छातीमा समस्या देखिएको ती महिलालाइ अस्पतालकै आइसीयूमा भर्ना गरिएको थियो र उपचारकै क्रममा मृत्यु भएकी उनलाई आइसोलेसन वार्डमा सारीएको थियो।

बिहिवार राति अस्पताल आइपुगेकी महिलाको स्वास्थ्य अवस्था गम्भीर थियो। भने उदयपुरको कटारी अस्पतालबाट रेफर भएर आएका युबा पहिलेदेखि नै निमोनियाबाट ग्रसित थिए।

उनको अस्पताल आइपुग्दा एम्बुलेन्सभित्रै मृत्यु भएको हो। मृतक महिला र युबक साथै उनका परिवारका दुई सदस्यको स्वाब संकलन गरी कोरोना परीक्षणका लागि प्रदेश प्रयोशाला पठाइसकिएको जानकारी प्रबक्ता यादबले दिनु भएको छ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...