एक पछि अर्काे गीत चर्चित सिम्रम परियारको उसलाइ पाउन २ युटुबको १ नं. मा
बाग्लुङ्गकी चेली सिम्रन परियार पछिल्ले समयमा गीत संगीतमा व्यस्त ।
साइन्स पढ्दै गरेकी सिम्रन परियार बढाईको साथमा गीत संगीतमा पनि अत्यन्तै अब्बल
उनको स्वरले सारा दुनियालाई मग्न बनाएको छ । उनलाई गीत उनलाई गीत संगीतमा अत्यन्तै रुचि हुँदा पनि उनी गीत भने रेकोर्ड गरेकी थियीनन् । उनलाई गीत गाउने ठूलो रहर थियो उनको त्यो सपना पुरा गर्न भोजराज थापाले ठूलो सहयोग गरिरहेका छन् ।
आधुनिक, मोर्डन गीतका गीतकार तथा संगीतकार सुनिल बि.सी.ले उसलाई पाउन २ गीत को फिमेल भर्जनमा सिम्रनलाई अवसर दिएका हुन । उक्त गीत सिम्रन बहिनीको पहिलो एल्बम हो । जुन गीत युटुबमा सार्बजनिक गरेको घण्टा नपुग्दै शिर्ष स्थानमा आउन सफल भएको थियो । अहिले उसलाइ पाउन २ गीत युटुबको १ नं. मा आउन सफल भएको क छ । बधाई छ सिम्रन परियार र सुनिल बि.सी.ज्यूलाई
पछिल्लो हप्ताबाट उनले गायका हरेक एक पछि अर्काे गीत बजारमा चर्चित हुँदै गएका छन् ।
वि.सं.२०८० भदौ ३ आइतवार ११:५३
















