View Point Long Banner Ad

निर्वाचन आयोगले स्थानीय तह चुनावको परिणाम र खर्च विवरण सार्वजनिक गर्दै

निर्वाचन आयोगले गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको परिणाम तथा खर्च सार्वजनिक गर्ने भएको छ । आयोगले मंगलवार अपराह्न ४ः३० बजे पत्रकार सम्मेलनमार्फत निर्वाचन परिणाम र खर्च विवरण सार्वजनिक गर्ने तयारी गरेको हो ।

स्थानीय तहको निर्वाचन गएको वैशाख ३० गते देशभर एकैसाथ सम्पन्न भएको थियो । उक्त निर्वाचनको परिणाम र खर्च विवरण आयोगले निर्वाचन सम्पन्न भएको साढे ३ महिनापछि सार्वजनिक गर्न लागेको हो । निर्वाचन परिणाम यसअघि नै सार्वजनिक भइसके पनि यसलाई औपचारिक रूपमा सार्वजनिक गर्न लागिएको आयोगले जनाएको छ ।

आयोगले परिणामसँगै खर्च विवरण पनि सार्वजनिक गर्ने छ । निर्वाचनअघि आयोगले करिव १६ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको थियो । त्यसमध्ये आयोगको खर्च १० अर्ब र सुरक्षा खर्च ६ अर्ब हुने प्रक्षेपण गरिएको थियो ।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...