नेपाल टेलिकमको भयो सरवर डाउन
अहिले धेरैको हातमा एन टी सी को सिम छ। यसरी सरवर नै डाउन भएपछी कस्को पिडा कस्ले बुझ्ने। अब नेपाल टेलिकमको सर्विस डाउन भयेकोछ। सबैले आआफ्नो समस्या सामाजिक संजालमा लेख्न थालेका छन्। चिनारी टाइम्सले नेपाल टेलिकममा जानकारी लिनको लागि सम्पर्क गर्न खोज्दा जानकारी पाउन सकेन।
वि.सं.२०८१ असार १० सोमवार १७:३३
















