विधानको नयाँ गीत सार्वजनिक ‘प्रीति कथा’
काठमाडौँ । गायक विधान श्रेष्ठले नयाँ गीत ‘प्रीति कथा’ सार्वजनिक गरेका छन् । गीतमा गायक श्रेष्ठकै शब्द तथा सङ्गीत समेत रहेको छ । गीतमा सङ्गीत संयोजक अमूल कार्की ढलीको छ ।
भिडियोको निर्देशन विभोर पोखरेलले गरेका छन् ।
वि.सं.२०८२ असोज २० सोमवार १३:३२
















