View Point Long Banner Ad

चालकहरूलाई नागढुंगामा प्रहरीको आग्रह– पहिरो पन्छाउने अवस्था छैन, काठमाडौँतर्फ फर्किनुहोला

काठमाडौँ । काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारी साधनका चालकहरूलाई ट्राफिक प्रहरीले काठमाडौँतर्फै फर्किन आग्रह गरेको छ । धादिङको विभिन्न स्थानमा पहिरो गएको र त्यसलाई तत्काल हटाउने स्थिति नरहेको भन्दै प्रहरीले काठमाडौँको प्रमुख नाका नागढुंगामा माइकिङ गर्दै काठमाडौँतर्फ नै फर्किएर सुरक्षित रहन आग्रह गरेको हो ।

अत्यधिक वर्षाको प्रक्षेपण भएकोले पहिरो पन्छाउन समय लाग्ने देखिएकोले  यस्तो आग्रह गरिएकाे प्रहरीले जानकारी दिएकाे छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...