View Point Long Banner Ad

चिनियाँ एआईबारे प्रधानमन्त्रीको टिप्पणी– ब्रुस ली जस्तो आयो, तहल्का मच्चायो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ चिनियाँ एआई च्याटबट डीपसीकले विश्वभर तहल्का मच्चाएको टिप्पणी गरेका छन्।

बिहीबार भृकुटीमण्डपमा आयोजित औठौँ चेम्बर अफ कमर्शको एक्स्प्रोलाई सम्बोधन यसले स्थापित एआईलाई चुनौती दिएको बताए।

हङकङका मार्सल खेलाडी ब्रुस ली जस्तै सबैलाई ढालीहाल्ने तरिकाले आएको प्रधानमन्त्री ओलीको भनाइ छ। ‘अहिले जुन एआई आएको छ। च्याटजीपीटी, अरु इत्यादी एआईलाई निकै संकटग्रस्त बनाएको छ,’ उनको भनाइ छ, ‘किनभने त्यो धेरै गुणा महँगो, यो धेरै गुणा सस्तो। कमसेकम १५ गुणा सस्तो भएको हुनाले यसले बजार लिने सम्भावना देखिन्छ।’

ओलीले अगाडि भने, ‘यो ब्रुस ली जस्तो आयो क्या। ज्यान स्यानो छ, झट्याङझुटुङ हानिहाल्छ, ढालीहाल्छ खालको।’

अचानक आएर २४ घण्टामै यो स्थापित भएको उनको भनाइ छ। ‘अचनाक आयो, आइसक्दाखेरी तहल्का मच्चायो,’ प्रधानमन्त्री ओलीले भने, ‘२४ घण्टामा विश्वव्यापी परिचय स्थापित गर्‍यो र एआई क्षेत्रमा झट्का दियो।’

अहिले आफूहरू उपभोक्ता मात्रै भएको भन्दै उनले जुन सस्तो हुन्छ, त्यही प्रयोग गर्ने बताए। ओलीले भने, ‘जसले गरोस्, हामी त उपभोक्ता हौँ अहिले। हामीलाई सस्तो चाहिएको छ।’

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...