View Point Long Banner Ad

पूर्वडीआईजी जोशीको बयान – गलत मान्छेसँग जोडिएछु, जीबी र रविको संगत छाडे

काठमाडौं । सहकारी ठगी प्रकरणमा संलग्न नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीले आफू गलत संगतमा जोडिएको बयान दिएका छन् ।

जिल्ला अदालत कास्कीमा सोमबार म्याद थपअघि भएको बहसमा उनले आफू रकम हिनामिनामा संग्लन भएको बताएका हुन् ।

उनले बयान दिँदै भने, ‘म गलत मान्छेसँग जोडिएछु। जब थाहा भयो त्यसपछि उनीहरु (जीबी राई र रवि लामिछाने) को संगत छाडे ।’

सहकारीको रकम अपचलनमा मेरो कुनै संलग्नता छैन । रवि र जीबी नै जिम्मेवार हुन्,’ जोशीले बयानका क्रममा भनेको स्रोतले बतायो ।

उनी सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संग्लन रहेको खुलेपछि प्रहरीले आइतबार पक्राउ गरेको थियो ।

सोमबार न्यायाधीश चन्द्रकान्त शर्माको इजालसलले जोशीलाई पाँच दिन म्याद थपेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
संसदीय छानबिन विशेष समितिले सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा ल्याएको खुलेपछि कारबाही गर्न सिफारिस गरेको थियो ।

पूर्वडीआईजी जोशी सहकारीको रकम हिनामिना गरेर फरार रहेका जिबी राई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग गोरखा मिडिया नेटवर्कमा साझेदार बनेका थिए ।

यस्तै समितिले जिबी राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक कुमार रम्तेललाई पनि कारबाही सिफारिस गरेको छ।


शितल गुरुङ र कल्पना सोनीको परेवा जोडी गीत सार्वजनिक

शितल गुरुङ र कल्पना सोनीको परेवा जोडी...

वि.सं.२०८३ असार ४ बिहीवार १३:२३

शितल गुरुङ र कल्पना सोनीको परेवा जोडी गीत सार्वजनिक भयो,...

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...