View Point Long Banner Ad

भक्तपुर गठ्ठाघर दुर्घटना : मृतक स्कुटर चालक महिला नभएर पुरुष, फेला पर्‍यो उत्तम कोइरालाको लाइसेन्स

भक्तपुरको गठ्ठाघरमा भएको दुर्घटनामा मारिएका स्कुटर चालक महिला नभएर पुरुष भएको प्रहरीले जानकारी दिएको छ।

दिनभर प्रहरीले मृतक महिला भएको दाबी गरेको थियो। आफन्त खोज्न आएको आधारमा महिलाको नाम समेत सार्वजनिक गरेको थियो। तर प्रहरीले जुन नाम सार्वजनिक गर्यो ती महिला आफैँ प्रहरी कार्यालय पुगेकी थिइन्।अनि बिहीबार बेलुका प्रहरीले मृतक पुरुष भएको र उनको साथबाट सवारी चालक अनुमति पत्र समेत फेला परेको तर आफन्तले पहिचान नगरी नाम एकिन भन्न नसकिने बतायो।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले मृतक पुरुष भएको बताइन्। प्रहरीका अनुसार मृतकको साथबाट ओखलढुङ्गाका ४५ वर्षीय उत्तम कोइराला नाममा जारी सवारी चालक अनुमति पत्र भेटिएको छ।घटनामा संलग्न ट्रक चालक सर्लाही मलङ्गवा नगरपालिका–२ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई प्रहरी नियन्त्रणमा लिइसकेको छ भने शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...