डाईमण्ड म्यूजिक अवार्ड-२०२४ भव्यताका साथ सम्पन्न
काठमाडौं । नेपाली गीत संगीतको सृविद्धका लागी नेपाली गीत संगीतको सम्वर्धन प्रबर्द्धन मा क्रियाशिल रहदै ऐतिहासीक विभिन्न कार्यक्रमको माध्यमबाट स्थापीत कलाकारहरुलाई सम्मान गर्दै नव प्रतिभा कलाकारहरुको उत्पादन गर्दै दक्ष कलाकार निमार्ण गर्ने उदेश्यले स्थापित संस्था हो एन. एस. म्यूजिक प्रा.ली.

गतवर्ष पहिलो डाईमण्ड म्युजीक अर्वाड–२०८० लाई भव्य रुपमा सम्पन्न गरिसकेको एनएस म्यूजिक प्रालीद्वारा दोस्रो डाईमण्ड म्यूजीक सम्पन्न गरेको छ ।
‘हाम्रो कला हाम्रो संस्कृती गौरव पूर्ण शान अग्रजलाई सम्मान नव प्रतिभा लाई प्रोत्साहन’ भन्ने मुल नाराका साथ् आयोजना भएको उक्त कार्यक्रममा गला र कलाको सम्मान स्वरूप नेपाली संगीत क्षेत्रका स्थापित संगीतकर्मी, कलाकर्मी र पत्रकारको उपस्थितमा ऐतिहासीक दोस्रो डाईमण्ड म्यूजीक अर्वाड २०८१ सम्पन्न भएको हो ।

कार्यक्रममा विभिन्न ३४ विधामा अवार्ड वितरण गरिएको थियो । त्यस्तै, विभिन्न विधाका क्रियाशिल २५ जना अग्रज श्रष्ठा र सर्जक र कला क्षोत्रमा आवद्ध व्यत्तिहरुलाई सम्मान गरिएको थियो ।
लोक सम्राट कुमार बस्नेत, दिर्घ साधना सम्मान, वरिष्ठ गायक, सर्जक, निर्देशक नारायण रायमाझी, वरिष्ठ क्याप्टेन, अभिनेता विजय लामा, वरिष्ठ अभिनेत्री, कलाकार सरिता लामिछाने, वरिष्ठ गायक शिव नारायण जोशी, वरिष्ठ गायिका तीर्थ कुमारी थापा, वरिष्ठ गायिका इन्दिरा गोले गुरुङ्ग, वरिष्ठ गायक हरि बहादुर राउत, वरिष्ठ गायक घमेश दुलाल, अग्रज गायक चन्द्र शर्मा, वरिष्ठ हाँस्य कलाकार किरण के.सी., वरिष्ठ सञ्चारकर्मी प्रकाश सुवेदी, वरिष्ठ पत्रकार विदुर गिरी, वरिष्ठ पत्रकार विश्वमणी सुवेदी, वरिष्ठ अभिनेता धिरेन साक्य, वरिष्ठ अभिनेता विराज भट्ट लोकप्रिय मोडल, नायक पल साह, मोडल, कलाकार सागर लम्साल, सञ्चारकर्मी चन्द्रमणी गौतम,कमल सरगम, सरण हुमागाई, विनिता कुवर क्षेत्रीलगायतले सम्मान गरेका थिए ।

निर्णायक संयोजक गायक घमेश दुलालले गरेका थिए भने, निर्णायक सह–संयोजकः गायक, संगीतकार गायक हेमन्त शिशिरको रहेको थियो । त्यस्तै,गायक चन्द्र शर्मा, निर्देशक मिलन श्रेष्ठ, नृत्य निर्देशक रविता मगर, गायक हिमाल श्रेष्ठ, गायक, संगीतकार नर हरि प्रेमी, गायक नविन कुमार पौडेल, गायक इन्द्र जि.सी. निर्देशक देवेन्द्र पाण्डेलगायतको निर्णायक मण्डल समूहले विजेता घोषण गरेका थिए । त्यस्तै, सर्वोत्कृष्ट राष्ट्रिय भावको गीतबाट कुमार पौडेलबाट अवार्ड पाएका थिए भने, जुरी अवार्ड शोभाकर भट्टराईले अवार्ड पाउन सफल भए ।

सर्वोत्कृष्ट सुगम संगीत शब्दमा मनोज सिग्देल जुरीतर्फबाट माधव राज खरेल, सर्वोत्कृष्ट सुगम संगीत संगीतकार तुल्सी राम वि।कान्छाले पाए । जुरीतर्फबाट दिपक शर्मा, सर्वोत्कृष्ट सुगम संगीत गायक रमेश राज भट्टराई, जुरीतर्फबाट गोविन्द मधुर आचार्य, सर्वोत्कृष्ट सुगम÷पप गीत नव गायक आश्रय रञ्जित, जुरीतर्फबाट दिपक बराल र पब्लिक चाईसमा सन्तोष राज , सर्वोत्कृष्ट सुगम संगीत गायिका रचना रिमाल, जुरीतर्फबाट प्रतिमा के।सी।,सर्वोत्कृष्ट सुगम संगीत मोडल ९पुरुष० विक्रम बुढाथोकी, जुरीतर्फबाट हिरा काजी सेन्चुरी, सर्वोत्कृष्ट सुगम संगीत मोडल÷९महिला० शिल्पा पोख्रेल, जुरीतर्फबाट सन्चीता शाही, सर्वोत्कृष्ट भाषाभाषि÷चाडपर्व गायक भरत भट्ट, जुरीतर्फबाट प्रकाश गौतम, सर्वोत्कृष्ट भाषाभाषी÷चाडपर्व ९गायिका० चीजा तामाङ्ग, ठाडोभाका० जुरीतर्फबाट राधीका ढकाल, सर्वोत्कृष्ट काँठे लोक तथा दोहोरी शब्दबाट राज कुमार खनालले पाएका थिए भने, जुरीतर्फबाट गोविन्द दुलाल, पब्लिक च्वाईस साजन पराजुली, सर्वोत्कृष्ट काँठे लोक तथा दोहोरी÷लय मोहन खड्का, जुरीतर्फबाट आकृती हुमागाई, पब्लिक च्वाईसतर्फ सावित्री गौतम, सर्वोत्कृष्ट काँठे लोक तथा दोहोरी÷गायक राम कुमार नेपाली, जुरीतर्फबाट सुर्दसन अधिकारी, पब्लिक च्वाईसतर्फबाट संगम थापा, सर्वोत्कृष्ट काँठे लोक तथा दोहोरी नव गायक, बद्रि सिटौला, जुरीतर्फबाट भिमसेन श्रेष्ठ, सर्वोत्कृष्ट काँठे लोक तथा दोहोरी गायिका प्रतिमा अर्याल, कोपीला तामाङ्गले पब्लिक च्वाईस अवार्ड हात पार्न सफल भइन् । त्यस्तै, जुरीतर्फबाट पार्वति कार्की, सर्वोत्कृष्ट काँठे लोक तथा दोहोरी नव गायिका लक्ष्मी दर्नाल, जुरीतर्फबाट ललीता भुँजेल, पब्लिक च्वाईसबाट मिना रायमाझी, सर्वोत्कृष्ट काँठे लोक तथा दोहोरी मोडल अभिनय ९पुरुष० सरोज दाहाल, सर्वोत्कृष्ट नृत्यतर्फ संजीव ठकुरी, जुरीतर्फबाट सुमन कालिकोटे, सर्वोत्कृष्ट काँठे लोक तथा दोहोरी नव मोडल ९पुरुष० श्रीजन पण्डीत, जुरीतर्फबाट सुरज श्रेष्ठ, सर्वोत्कृष्ट काँठे लोक तथा दोहोरी मोडल ९महिला० आयुष्मा कार्की, जुरीतर्फबाट अनु पराजुली, सर्वोत्कृष्ट काँठे÷लोक तथा दोहोरी गीत नव मोडल ९महिला० अञ्जु गुरुङ्ग, सर्वोत्कृष्ट लेक तथा दोहोरी गीत शब्द ईन्द्र दाहालले पाएका थिए भने, प्रोत्सान अवार्ड नविन बाबु विश्वकर्माले पाए । त्यस्तै, सर्वोत्कृष्ट लोक तथा दोहोरी गीत संगीतकार शान्त शिशिर, जुरीतर्फबाट उमेश सिंह ठगुन्ना, सर्वोत्कृष्ट लोक तथा दोहोरी गीत सर्वोत्कृष्ट गायक अर्जुन सापकोटा, सर्वोत्कृष्ट लोक गीतबाट जगत बहादुर घर्ति, जुरीतर्फबाट बाल कुमार श्रेष्ठ, सर्वोत्कृष्ट लोक तथा दोहोरी गीत नव–गायक शंकर ढकाल, सर्वोत्कृष्ट लोक तथा दोहोरी गीत गायिका मिना लामा, जुरी तर्फबाट सुमित्रा तामाङ्ग, सर्वोत्कृष्ट लोक तथा दोहोरी गीत नव गायिका लक्ष्मी खड्का, सर्वोत्कृष्ट लोक तथा दोहोरी गीत मोडल ९पुरुष० शिशिर पौडेल, सर्वोत्कृष्ट लोक तथा दोहोरी गीत मोडल (महिला) रिना थापा, जुरी तर्फबाट गरिमा शर्मा, सर्वोत्कृष्ट लोक दोहोरी निर्देशन काजीस श्रेष्ठ, सर्वोत्कृष्ट काँठे लोक दोहोरी निर्देशन अमन राना, सर्वोत्कृष्ट लोक तथा दोहोरी गीत लाईभ दोहोरी (गायक) जीत सागर रावत, सर्वोत्कृष्ट लोक तथा दोहोरी गीत लाईभ दोहोरी ९गायिका० ईप्सल सन्जेल, सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादन दिपक विष्ट, सर्वोत्कृष्ट ध्वनि सम्पादन कुमार राना , जुरी अवार्ड कुमार सानु पुन, सर्वोत्कृष्ट संगीत संयोजन जिवन बडु, सर्वोत्कृष्ट काँठे लोक दोहोरी गीत संगीत संयोजन नारायण ढंगाल, सर्वोत्कृष्ट छायांकन रक कौशलले अवार्ड हात पार्न सफल भएका थिए ।

एन. एस. म्यूजिक प्रा.लिद्वारा आयोजित डाईमण्ड म्यूजिक अवार्ड २०२४ भव्यताका साथ सम्पन्न भएको छ । उक्त अवार्ड कार्यक्रम काठमाडौंको भृकुटि मण्डपस्थित नेपाल पर्यटन बोर्डको हलमा सम्पन्न भएको हो । डाईमण्ड म्यूजिक अवार्ड २०२४ कार्यक्रमको अध्यक्षता सिम्रन दुलाल ९कुसुम०ले गरेकी थिइन् । कार्यक्रमको प्रमुख आतिथ्यत्व पूर्व प्रधानमन्त्री झलनाथ खनालले गरेका थिए ।अवार्ड कार्यक्रमको प्रस्तोता दिनेश डि।सी।ले गरेका थिए । उक्त कार्यक्रममा अतिथिको रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातिप्राप्त कलाकार, विभिन्न क्षेत्रका व्यावसायी, पत्रकारलगायतको उपस्थितमा सम्पन्न भएको थियो ।

वि.सं.२०८१ असार १६ आइतवार २०:४८
















