View Point Long Banner Ad

सिरोहिया पक्राउको विरोधमा युवाद्वारा विरोध

जनकपुरधाम। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्नु प्रजातन्त्रकै उपहास रहेको भन्दै जनकपुरधामका युवाहरु मध्यरातमा सडकमा विरोध प्रदर्शन गरेका छन् ।

जनकपुरधामको महावीर चोकमा युवाहरुले टायर बालेर विरोध प्रदर्शन गर्दै गृहमन्त्री रवि लामिछानेविरुद्ध नाराबाजी लगाएका थिए । प्रदर्शनको क्रममा युवाहरुले गृहमन्त्री लामिछानेको राजिनामाको माग समेत गरेका छन् ।

२०६२/६३ सालको जन आन्दोलनको अगुवाई गरेको कान्तिपुर मिडियालाई नियोजित रुपमा रिसिईबीका कारण घेराबन्दीमा पार्न खोजिनु लोकतन्त्र माथिकै प्रहार भएको प्रदर्शनकारीको भनाइ छ । नागरिकता सम्बन्धी कसुरमा प्रहरीले सिरोहियालाई मंगलबार कान्तिपुर पब्लिकेशनबाटै पक्राउ गरी राति नै जनकपुर लगेको थियो ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...