View Point Long Banner Ad

जित्यो `ओपेनहाइमर´ले यी विधामा अस्कर अवार्ड

एजेन्सी।९६ औं अस्कर अवार्डमा `ओपेनहाइमर´ले सात विधामा अवार्ड जितेको छ।

उत्कृष्ट फिल्म, निर्देशक,अभिनेता, सहायक अभिनेता, सम्पादन, छायांकन, बेस्ट स्कोरलगायत ७ विधामा अवार्ड जितेको हो।

यी विधामा जिते अवार्ड

उत्कृष्ट अन्तर्राष्ट्रिय फिल्म-द जोन अफ इन्ट्रेस्ट, युके
उत्कृष्ट फिल्म-ओपेनहाइमर
उत्कृष्ट निर्देशक- क्रिस्टोफर नोलन (ओपेनहाइमर)
उत्कृष्ट अभिनेता- किलियन मर्फी (ओपेनहाइमर)
उत्कृष्ट अभिनेत्री- एम्मा स्टोन (पुअर थिंग्स)
उत्कृष्ट सहायक अभिनेता- रोबर्ट डाउने जुनियर (ओपेनहाइमर)
उत्कृष्ट सहायक अभिनेत्री-द-भाइन जोय रान्डोल्फ (द होल्डओभर्स)
उत्कृष्ट एडप्टेड स्क्रिनप्ले- अमेरिकन फिक्सन
उत्कृष्ट ओर्जिनल स्क्रिनप्ले-एनाटोमी अफ अ फल
उत्कृष्ट छायांकन-ओपेनहाइमर
उत्कृष्ट ओर्जिनल सङ-व्हाट वाज आइ मेड फर (बार्बी)
उत्कृष्ट कस्ट्युम डिजाइन- पुअर थिंग्स
उत्कृष्ट ध्वनी-द जोन अफ इन्ट्रेस्ट
उत्कृष्ट भिजुअल इफेक्ट-गोडजिला माइनस वन
उत्कृष्ट एनिमेटेड फिचर फिल्म- द ब्वाय एन्ड द हेरोन
उत्कृष्ट प्रोडक्सन डिजाइन- पुअर थिंग्स
उत्कृष्ट सम्पादन-ओपेनहाइमर

उत्कृष्ट ओर्जिनल स्कोर- ओपेनहाइमर
उत्कृष्ट डकुमेन्ट्री फिचर- ट्वेन्टी डेज इन मौरिपल
अन्तर्राष्ट्रिय फिचर- द जोन अफ इन्ट्रेस्ट
उत्कृष्ट मेकअप एण्ड हेयरस्टाइलिङ- पुअर थिंग्स

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...