आध्यात्मिक पर्यटनको विकास गर्दै न्यू भिजन नेपाल
आध्यात्मिक पर्यटन
सिन्धुपाल्चोक पाँचपोखरी थाङ्गपाल गाउँ पालिकाले आध्यात्मिक पर्यटन यात्राको टाेलि लाई नयाँ कार्यकाे थालिनि यतिहासिक ठाउँबाट गरेको मा प्रशंसा र सम्मान गर्दै सहभागी जनायकाे छ
न्यु भिजन नेपालकाे आयाेजना मा पहिलो पटक आध्यात्मिक पर्यटनकाे यात्रा सफलता पूर्वक सम्पन्न सिन्धुपाल्चोक पाँचपोखरी २०८०/११/२१देखि
सिन्धुपाल्चोक पाँचपोखरी थाङ्गपाल गाउँ पालिका सुरुभयकाे आध्यात्मिक पर्यटन यात्रा पाँचपोखरीमा शिवरात्री अवसरपारि २०८०/११/२६ सम्पना गर्दै काठमाडौ पुगियाे ।


आध्यात्मिक पर्यटन र संस्कृतिक पर्यटनकाे बिकाश गर्न न्यू भिजन नेपालकाे सचिव सबनम खड्गीले पाँचपोखरी मै कुमारी नृत्य सहित प्रस्तुत गर्नु भएको थियो ।

उक्त आध्यात्मिक यात्रामा याेग गुरु माधब प्रसाद ढकालले याेग सिकाउनु भएको थियो भने संस्कृतिक ज्ञाता श्रीधर अधिकारी पुजा कार्यक्रममा साथ दिनुभएको थियो ।

वि.सं.२०८० फागुन २८ सोमवार १७:१५
















