View Point Long Banner Ad

प्रधानन्यायाधीशको देवानी मुद्दा प्राथमिकतामा, पुराना फर्स्योटमा ध्यान

घरायसी विवादका कारण वर्षौंदेखि अदालती झमेला व्यहोरिरहेका सेवाग्राहीलाई प्राथमिकता दिने र पुराना मुद्दा फर्स्योट गर्ने प्रतिबद्धता जनाउँदै विश्वम्भरप्रसाद श्रेष्ठ नेपालको ३१ औं प्रधानन्यायाधीश बनेका छन् ।
श्रेष्ठको नाम सोमबार नै संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीश नियुक्त गरेका छन् ।

 

उनी करिब साढे १४ महिना प्रधानन्यायाधीश भई ६५ वर्षे उमेर हदले २० असोज २०८१ मा अवकाश हुनेछन् ।

‘आफूले सबै मुद्दा हेर्ने तर विशेषगरी देवानी मुद्दाहरूमा दख्खल रहेको’ भन्दै आफ्नो कार्ययोजना प्रस्तुत गरेका प्रधानन्यायाधीश श्रेष्ठले अंश, मानाचामल, लेनदेन लगायत देवानी मुद्दाका पक्षहरूले सास्ती र हैरानी व्यहोर्नु परेको बताए ।

 

श्रेष्ठले भने, ‘त्यसमा पनि घरेलु प्रकृतिका विवादका कारण मुद्दाका पक्षहरूले सास्ती र हैरानी खेप्नुपरेकोले त्यसका लागि पारिवारिक अदालत स्थापना आवश्यक छ ।’


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...