View Point Long Banner Ad

एक पछि अर्काे गीत चर्चित सिम्रम परियारको उसलाइ पाउन २ युटुबको १ नं. मा

बाग्लुङ्गकी चेली सिम्रन परियार पछिल्ले समयमा गीत संगीतमा व्यस्त ।

साइन्स पढ्दै गरेकी सिम्रन परियार बढाईको साथमा गीत संगीतमा पनि अत्यन्तै अब्बल

उनको स्वरले सारा दुनियालाई मग्न बनाएको छ । उनलाई गीत उनलाई गीत संगीतमा अत्यन्तै रुचि हुँदा पनि उनी गीत भने रेकोर्ड गरेकी थियीनन् । उनलाई गीत गाउने ठूलो रहर थियो उनको त्यो सपना पुरा गर्न भोजराज थापाले ठूलो सहयोग गरिरहेका छन् ।

आधुनिक, मोर्डन गीतका गीतकार तथा संगीतकार सुनिल बि.सी.ले उसलाई पाउन २ गीत को फिमेल भर्जनमा सिम्रनलाई अवसर दिएका हुन । उक्त गीत सिम्रन बहिनीको पहिलो एल्बम हो । जुन गीत युटुबमा सार्बजनिक गरेको  घण्टा नपुग्दै शिर्ष स्थानमा आउन सफल भएको थियो । अहिले उसलाइ पाउन २ गीत युटुबको १ नं. मा आउन सफल भएको क छ । बधाई छ सिम्रन परियार र सुनिल बि.सी.ज्यूलाई

पछिल्लो हप्ताबाट उनले गायका हरेक एक पछि अर्काे गीत बजारमा चर्चित हुँदै गएका छन् ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...