View Point Long Banner Ad

कच्चा तेलको मूल्य रसिया–युक्रेन युद्ध यताकै सस्तो

कच्चा तेलको मूल्य रसिया युक्रेनबीचको युद्ध यताकै न्यून भएको छ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार यी दुई राष्ट्रबीच युद्ध सुरू भएयता प्रति ब्यारेल एक सय २४ डलरसम्म पुगेको कच्चा तेलको मूल्य बिहीबार ९४ डलरसम्ममा आएको छ।

अमेरिकी बेन्चमार्कको रूपमा मानिने वेष्ट टेक्सास इन्टरमिडियट भने प्रति ब्यारल ८९ रुपैयाँसम्मका कारोबार भइरहेको छ।

बुधबार नै तेल उत्पादकहरूको संस्था ओपेकले सेम्टेम्बरमा दैनिक एक लाख ब्यारलले तेल उत्पादन वृद्धि गर्ने सहमति समेत गरेका थिए।

यसरी दैनिक उत्पादनमा वृद्धि हुने एक लाख ब्यारल विश्वको मागको ०।१ प्रतिशत हो।

अमेरिकामा स्टकमा रहेको तेलसमेत ४५ लाख ब्यारेलसम्म पुगेको समेत समाचारहरूमा उल्लेख छ।

भारतले समेत एक महिना यता दुई पटक गरेर नेपाल निर्यात गर्ने तेलमा ३२ रुपैयाँ घटाई सकेको छ।

यसअघिका नोक्सान समायोजन गर्ने उद्देश्यले आयल निगमले भने दुई पटक नै मूल्य समायोजन गरेको छैन।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...