View Point Long Banner Ad

मन्त्रिपरिषद बैठकअघि शिक्षकका मागबारे प्रधानमन्त्री र शिक्षामन्त्रीबीच छलफल

 

८ वैशाख, काठमाडौं । आन्दोलनरत शिक्षक तथा कर्मचारीका मागका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईबीच छलफल भएको छ । प्रधानमन्त्रीसँग छलफल गर्न मन्त्री भट्टराई आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेकी हुन् ।

शिक्षकको आन्दोलन चलिरहेकाबेला यो भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

 

आजै केहीबेरपछि मन्त्रिपरिषद बैठक बस्दै छ । त्यसअघि प्रधानमन्त्री र शिक्षामन्त्री छलफलमा जुटेका हुन् । ‘प्रधानमन्त्रीसँग मन्त्रीले छलफल गर्नु स्वाभाविक हो । उहाँ आउनु भएको छ,’ बालुवाटर स्रोतले भन्यो ।

‘प्रधानमन्त्रीसँग मन्त्रीले छलफल गर्नु स्वाभाविक हो । उहाँ आउनु भएको छ,’ बालुवाटर स्रोतले भन्यो ।

 

मन्त्रालयलले तयार पारेको सात बुँदे प्रस्तावबारे आज मन्त्रिपरिषदमा छलफल हुँदैछ । त्यसअघि मन्त्री भट्टराईले प्रधानमन्त्रीसँग भेट गरेकी हुन् ।

ईसीडीका शिक्षकको तलब १७ हजार ३०० बनाउने, सामाजिक सुरक्षा कोषको नयाँ प्याकेज बनाउने, दुर्गम भत्ता उपलब्ध गराउने, ग्रेड समायोजन गर्ने, मर्यादा क्रम कायम गर्ने, हाललाई निजामती अस्पतालबाट शिक्षाको उपचारमा छुटको व्यवस्था गर्ने लगायतका प्रस्ताव शिक्षा मन्त्रालयले तयार पारेको छ ।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...