View Point Long Banner Ad

शिक्षा विधेयक ः निजी विद्यालय र शिक्षकका विषय टुंगो लगाउन बाँकी, उपसमिति बैठक जारी

 

 

३ वैशाख, काठमाडौं। विद्यालय शिक्षा विधेयकमा अब निजी विद्यालय र शिक्षकको विषय टुंगो लगाउन बाँकी रहेको छ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको उपसमितिले अरु विषयमा सहमति जुटाएको छ ।

‘मुख्य पेचिलो बनेको विषय निजी विद्यालय र शिक्षकको हो । यि विषयमा दवाफार छलफल बाँकी छ,’ उपसमितिका एक सदस्यले भने । उपसमितिले बिदाको दिन पनि दवाफार छलफल गरिरहेको छ । आगामी अधिवेशनमा पेस गर्नेगरी विधेयकको काम उपसमितिले अगाडि बढाएको हो । उपसमितिको बैठक अहिले जारी छ ।

 

उपसमिति सदस्यहरूका अनुसार अहिलेसम्म एसईई नगर्ने, जिल्ला शिक्षा कार्यालय नरहने, इसीडीलाई दुई वर्षको बनाउने लगायतका सहमति उपसमितिले गरेको छ । आगामी १२ वैशाखमा संसदको वर्षे अधिवेशन आह्वान गरिएको छ । सरकारले शिक्षा विधेयककै लागि छिटो अधिवेशन आह्वान गरिएको बताएको छ ।

‘विधेयक छिटो पारित गरियोस् भन्ने मागलाई सम्बोधन गर्न हिजोको मन्त्रिपरिषद् बैठकले वैशाख १२ गते त्यही विषलाई सम्बोधन हुनुगरी संसद बैठक आह्वान गरेको छ,’ शिक्षा मन्त्री विद्या भट्टराईले भनिन् । शिक्षा ऐन जारी गर्न माग गर्दै १० चैतदेखि शिक्षकहरूले काठमडौंमा सडक आन्दोलन गरिरहेका छन् ।

 

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...