अनेरास्ववियु आर.आर.क्याम्पस कमिटीको अध्यक्षामा खड्का नियूक्त
नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियू आर.आर. क्याम्पस कमिटिको अध्यक्षामा लोकेश खड्का नियूक्त भएका छन् ।
क्याम्पस कमिटि सह–इन्चार्ज किङ्गा शेर्पाको अध्यक्षातामा बसेको बैठकले खड्कालाई अध्यक्षामा नियूक्त गरिएको हो ।
यस अघि मदन भण्डारीलाई २ महिनाका लागि अध्यक्षा चयन गरिएको थियो ।
भण्डारीको २ महिने कार्यकाल सकिए पछि खड्कालाई अध्यक्षामा नियूक्त गरिएको छ । यस अघि खड्का उपाध्यक्षामा कार्यरत थिए ।
वि.सं.२०७८ फागुन १ आइतवार १४:३३
















