बोसिस्टोले ६ विकेट लिएपछि पोखरा १०४ रनमा अलआउट
बोसिस्टोले पोखरा एभेन्जर्सविरुद्ध घातक बलिङ गर्दै ४ ओभरमा २८ रन खर्चेर ६ विकेट लिए । बोसिस्टोले ६ विकेट लिएपछि पोखरा १०४ रनमा अलआउट
२५ मंसिर, काठमाडौं । कर्णाली याक्सका विलियम बोसिस्टो एक्लैले ६ विकेट लिएपछि नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्स १०४ रनमै अलआउट भएको छ ।
वि.सं.२०८१ मंसिर २५ मंगलवार १४:२४
















