एन.पि.एल ले गर्याे खेल तालिका सार्वजनिक
एन.पि.एल
नेपालमै पहिलो पटक हुन गैरहेको एन.पि.एल.को खेल तालिका सार्वजनिक भएको छ । विगतका दिनहरुमा नेपालले क्रिकेटमा आफ्नो छुट्टै स्थान बनाउन सफल भए संगै
यहि मंसिर १५ गते देखि सुरु हुन लागेको एन.पि.एलबाट पक्कै पनि नेपालले क्रिकेटमा इतिहास रच्ने देखिन्छ ।

मंसिर १५ गते देखि दिउँसो १२ः१५ बाट विराटनगर किङ्स र जनकपुर बोल्ट बिचको खेल संगै एन.पि.एल.को सुरुवाती हुने खेलको खेल तालिका यस्तो छ

वि.सं.२०८१ मंसिर ३ सोमवार २०:१३
















