View Point Long Banner Ad

पहिलो सेमिफाइनल खेलमा अफगानिस्थान र दक्षिण अफ्रिका भिड्दै

काठमाडौं । अफगानिस्तानले आईसीसी टी २० विश्वकप २०२४ को पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाविरुद्ध टस जितेर पहिला ब्याटिङ निर्णय लिएको छ ।

ब्रायन लारा क्रिकेट रंगशाला ट्रिनिडाडमा भएको टसमा अफगानिस्तानका कप्तान राशिद खानले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

अफगानिस्तान र दक्षिण अफ्रिका दुवैले आफ्नो प्लेइङ ११ मा परिवर्तन गरेका छैनन् ।

दक्षिण अफ्रिका सुपर ८ को ग्रुप २ को विजेता रुपमा सेमिफाइनल खेलेको हो । दक्षिण अफ्रिकाले वेष्टइण्डिजलाई पछि पारेको थियो ।

अफगानिस्तान ग्रुप(१ को उपविजेता बन्दै पहिलो पटक सेमिफाइनल खेलेको हो । अफगानिस्तानले अष्ट्रेलियालाई पछि पारेको हो ।

दक्षिण अफ्रिकाले एकदिवसीयमा ५ र टी२० मा २ गरी कुल ७ सेमिफाइनल खेलेको छ । तर फाइनलमा पुग्न सकेको छैन । अफगानिस्तान आफ्नो इतिहासमै पहिलो पटक सेमिफाइनल खेल्दैछ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...