View Point Long Banner Ad

बागमती यू–२० महिला रग्बी सेभेन्स च्याम्पियनसिप हुने

२७ माघ, काठमाडौं । नेपाल महिला रग्बी क्लबको आयोजनामा फागुन पहिलो साता बागमती यू२० महिला रग्बी च्याम्पियनसिप हुने भएको छ ।

आगामी फागुन ६ र ७ गते भक्तपुरस्थित मध्यपुर युथ ग्राउण्णमा रग्बी सेभेन्स प्रतियोगिता हुने म्लबकी अध्यक्ष एलिसा थापाले जानकारी दिईन् ।

 

प्रतियोगितामा ७ वटा टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ्न् । अहिले सम्म ७ वटा टिमले आफ्नो टिम दर्ता गराएका छ्न् जसमा ४ प्रदेश र २ क्लब टिम सहभागी हुने छन् ।

आयोजकले प्रतियोगिताको लागि सम्पुर्ण तयारी तीव्र रूपमा भइरहेको जनाएको छ । यसअघि पनि क्लबले विभिन्न कार्यक्रम र प्रतियोगिता सञ्चालन गरिसकेको छ ।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...