एमाले विभाजन कारण ,ओलीको अन्यायपूर्ण व्यवहार : माधव नेपाल
काठमाडौं, १० भदौ
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले ओलीको व्यक्तिवादी अहंकार र पार्टीलाई प्राईभेट कम्पनी बनाएपछि विद्रोह गर्ने बाहेक अर्को विकल्प नरहेको बताए ।
बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा आयोजित पत्रकार सम्मेलनमा नवगठीत नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालले यस्तो बताएका हुन्। नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको अहंकार र व्यक्तिवादी व्यवहारका कारण एमालेमै रहनसक्ने अवस्था नरहेपछि नयाँ पार्टी दर्ता गर्न बाध्य भएको बताए ।
उनले एमालेबाट पिडित रहेका नेता कार्यकर्ताको ठूलो पंक्तिले विद्रोह गरेर कम्युनिष्ट पार्टीको पुर्नगठन गर्दै नयाँ पार्टी गठन भएको बताए। पत्रकार सम्मेलनमा केन्द्रीय नेताहरुको उपस्थिति रहेको छ। पार्टीमा ओलीले गरेका भेदभाव र अन्यायपूर्ण व्यवहारले नै नेकपा विभाजनम भूमिका खेलेको आरोप समेत लगाए।

उनले एमालेबाट पिडित रहेका नेता कार्यकर्ताको ठूलो पंक्तिले विद्रोह गरेर कम्युनिष्ट पार्टीको पुर्नगठन गर्दै नयाँ पार्टी गठन भएको बताए। पत्रकार सम्मेलनमा केन्द्रीय नेताहरुको उपस्थिति रहेको छ।
वि.सं.२०७८ भदौ १० बिहीवार १७:३३