View Point Long Banner Ad

संघीय र प्रदेशको निर्वाचन काँग्रेसको प्रथामिकताः नेता पौडेल

नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले चार महिना पछि हुने संघीय तथा प्रदेशसभाको निर्वाचन अहिले प्राथमिकतामा रहेको बताए । सोमबार केन्द्रीय पार्टी कार्यालय सानेपामा बसेको काँग्रेस केन्द्रीय समितिको बैठकबाट बाहिरिने क्रममा उने यस्तो बताएका हुन् ।

नेता पौडेलले चार महिना पछि हुने संघीय तथा प्रदेशसभाको निर्वाचन अहिले काँग्रेसको एकमात्रै प्राथमिकता रहेको बताए । उनले भने, ‘चार महिनामा निर्वाचन हुँदैछ। त्यसमै काँग्रेस लाग्नुपर्छ। काँग्रेसको एक मात्रै प्राथमिक विषय निर्वाचन हो। पार्टीभित्र वृहत एकता कायम गर्नुपर्छ। भ्रातृसंस्था लगायतका सबै समस्या निमिट्यान्न हुनुपर्छ।’

काँग्रेस केन्द्रीय समितिको बैठकमा स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक तथा पार्टी उपसभापति पूर्णबहादुर खड्काले प्रतिवेदन प्रस्तुत गरेका छन् । बैठकमा अहिले निर्वाचन प्रचार समितिका संयोजक प्रकाशशरण महतले प्रतिवेदन पेश गरिरहेका छन् ।

नेता पौडेलले पार्टीको आन्तरिक जीवनका सवै समस्या समाधान हुनेगरी बैठकमा निर्णय हुने बताए । उनले बैठकमा नेतृत्वलाई थप बलियो बनाउने र सबैलाई समेट्ने गरी निर्णय हुने बताए । यस्तै बैठकमा गठबन्धनको समिक्षा, आगामी निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने बिषयमा पनि छलफल हुने उनले बताए । उनले सरकारले गरेका अलोकप्रिय निर्णयका बारेमा पनि छलफल हुने बताए ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...