View Point Long Banner Ad

बालुवाटारमा शेखर समूहको बैठक बस्दै

नेपाली काँग्रेसका नेता शेखर कोइरालाले आफू पक्षीय नेताहरुलाई छलफलका लागि बोलाएका छन् । आइतबार दिउँसो १ बजे बालुवाटारस्थित आफ्नो निजी सचिवालयमा कोइरालाले बैठक बोलाएका हुन् । सोमबार बस्ने केन्द्रीय समिति बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे रणनीति बनाउन छलफल बोलाइएको एक नेताले बताए ।

काँग्रेसले स्थानीय तह निर्वाचन समीक्षा र विविध विषयमाथि छलफल गर्न भोलि दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्दैछ । यता उक्त बैठकमा एजेण्डा र भ्रातृ संस्थाका विषयमा छलफल गर्न काँग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।

पार्टीको पदाधिकारी बैठक र कोइराला समूहको छलफलको समय जुधेको छ । महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार र बद्री पाण्डे बालुवाटार समूहको बैठकपछि मात्र सानेपा जाने तयारीमा छन् ।

यसअघि पनि कोइराला समूहले दुई दिन आन्तरिक छलफल गरेको गरेको थियो । उक्त छलफलले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीमाथि पाँच बुँदे निष्कर्ष निकालेको थियो । बैठकले सरकार र पार्टी सञ्चालनमा देउवा असफल भएको कोइराला समूहको निष्कर्ष थियो । सोही निष्कर्षका साथ बैठकमा प्रस्तुत हुने कोइराला पक्षको तयारी छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...