View Point Long Banner Ad

गण्डकी गा.पा वडा–८ को वडा अध्यक्षमा पुलामी सिफारिस

सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । नेकपा माओवादी केन्द्रको गण्डकी गा.पा.का लोकप्रिय युवा नेता कोकील बाबू पुलामीले वडा नम्बर ८ को वडाध्यक्षमा आफ्नो उम्मेद्बारी घोषणा दिएका छन् । हिजो बसेको पालीका कमिटीको बैठकले पुलामीलाई वडाअध्यक्षको उम्मेद्बारी वनाउने निर्णय गरेको गा.पा. पार्टी सचिव तुलसी रेग्मीले बताएका छन् ।

पूलामी सोहि पालीको वडा पार्टी अध्यक्ष समेत हुन् । उनी नेपाल प्रहरीमा कार्यरत हुदाँ हँुदै उक्त पेसा छोडी माओवादी आन्दोलनमा जोडीन आइ माओवादीले चालेको निति, समानता र स्वतन्त्रताको लडाइलाई साथ दिएका थिए ।

निस्वार्थ भाबानाले देश समाज र जनताको सेबामा दिनरात नभनी बर्सौ देखि बिकास र परिबर्तनको वकालत गर्दै आएकोले मलाई पार्टीले पत्याएर टिकट दिन लागेको वताए । उनले थपे मलाई एउटा अबसर मिलेको छ । जुन अवसरलाई जनताको सेवामा आफुलाइ प्रेरित गर्दै जनताले चाहेको जस्तो विकास गर्दै जाने बताए । उनले भने, फरक दलमा आस्था राख्ने नेताकार्यकर्ताहरुले समेत आफूलाई सहयोग गर्ने विश्वास लिएको बताए ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...