नम्बर प्लेट परिवर्तन गरी चोरीका मोटरसाईकल चलाउने ट्राफिक प्रहरीको नियन्त्रणमा
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने १ जनालाई मोटरसाईकलसहित नियन्त्रण गरेको छ ।
महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले प्रदेश०२(०१२प७०६६नम्वरकोकालोरातोरंङको२२०सी।सी।कोपल्सरमोटरसाईकलसवार गरिरहेको अवस्थामानयाँबसपार्क, गंगबुबाट चालकसहित नियन्त्रणमा लिएको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिनुभयो ।
पक्राउ पर्नेमा रामेछापदोरम्वागाउँपालिका
बोदलघरभईहालदक्षिणढोकाकाठमाण्डौबस्नेवर्ष२२कोतेजथापामगररहेको महाशाखाले जनाएको छ । अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नं। प्रदेश३(०२( ०१०प९४४६खुल्न आएको छ ।
पेप्सीकोलाबाटहराएकोहुँदाखोजतलासगरीपाउँभनीकाभ्रेपलाञ्चोकचौरीदेउरालीगाउँपालिका(३घरभईहालकाठमाण्डौमुलपानीबस्नेप्रकाशगौतमलेट्राफिक महाशाखामा दिएको निवेदनका आधारमा मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, नयाँबानेश्वोर पठाईएको महाशाखाका प्रवक्ता एसपी संजिवशर्मादासले जानकारी दिनुभयो।
वि.सं.२०७८ भदौ ४ शुक्रवार १७:२१
















