View Point Long Banner Ad

घरेलु श्रमिकको पहिचान र आइएलओ महासन्धि १८९ अनुमोदन गर्न सरकारसँग माग

काठमाडौं। घरेलु श्रमिकहरूको हक र मर्यादा कायम राख्न नेपालले आइएलओ महासन्धि १८९ अनुमोदन गर्नुपर्ने सरोकारवालाहरूले बताएका छन्। काठमाडौंमा एक कार्यक्रम गर्दै घरेलु श्रमिकको हकअधिकारका विषयमा आवाज उठाउँदै आएको आम्कास नेपाल सरकारले घरेलु श्रमिकको संरक्षणका लागि तत्काल काम गर्नुपर्नेमा जोड दिएको हो।

महासन्धि १८९ अनुमोदन भयो भने घरेलु श्रमिकका सबै किसिमका हकअधिकार सुनिश्चित हुने आम्कासकी कार्यकारी निर्देशक विजया राई श्रेष्ठले बताइन्।आइएलओको एक अध्ययनले घरेलु कामदारको रुपमा विश्वभर ८० प्रतिशत महिला रहेको देखाएको छ। घरेलु श्रमिकमा नेपालले लगाउँदै आएको प्रतिबन्धले लैंगिक भेदभाव समेत बढाएको श्रेष्ठले बताइन्।

सरकारले प्रतिबन्ध लगाउँदा पनि घरेलु काममा अवैधबाटो हुँदै वैदेशिक रोजगारमा जान रोकिएको छैन। सरकारको प्रतिबन्धले महिला यौन शोषण तथा बेचबिखनमा पर्ने समस्या बढेको उनकोमा श्रेष्ठको चिन्ता थियो।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...