View Point Long Banner Ad

चन्द्रागिरि नगरपालिकाले बेरोजगार युवालाई न्यूनतम रोजगारी दिदै

थानकोट । काठमाडौंको चन्द्रागिरि नगरपालिकाले चालु आर्थिक वर्ष २०८०र०८१ मा नगर क्षेत्रमा रहेका न्यून आय भएका वा स्वरोजगारमा संलग्न नरहेका नगरवासीलाई रोजगारमा संलग्न गराउने भएको छ । सोमबार एक सूचना जारी गर्दै नगरले स्वरोजगारमा संलग्न नभएका बेरोजगार नागरिकले न्यूनतम रोजगारमा संलग्न हुन दखास्त आह्वान गरेको हो ।

आर्थिक वर्ष २०८१र०८२ का लागि न्यूनतम रोजगारमा संलग्न हुन चाहने १८ वर्ष देखि ५९ वर्ष उमेर समुहका नागरिकले न्यूनतम रोजगारका लागि निवेदन दिन सक्ने बताइएको छ।

चन्द्रागिरि नगरमा न्यूनतम रोजगारमा संलग्न हुन चाहनेहरूले नेपाली नागरिकताको प्रमाणपत्रको छायाँप्रति, पासपोर्ट साइजको फोटो, तथा स्थायी रुपमा बसोबास गरेका कागजातका छाँयाप्रति सहित सम्बन्धित वडा कार्यालय मार्फत सूचीकृत हुन सकिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले जानकारी दिए।

इच्छुकले फागुन मसान्तसम्म नाम दर्ता गराउन समेत प्रमुख प्रशासकीय अधिकृत अर्यालले अनुरोध गरेका छन् ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...