चर्चित मोडल पुनम पाण्डेको निधन
एजेन्सी । भारतीय चर्चित मोडल पुनम पाण्डेको निधन भएको छ । चर्चित मोडल पुनम पाण्डेको निधन
मोडल पाण्डेको क्यान्सरका कारण निधन भएको जानकारी उनका परिवारले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा दिएको राखेका छन् ।
मोडल पाण्डेकी प्रबन्धक निकिता शर्माले जारी गरेको विज्ञप्तिमा पाण्डे पाठेघरको मुखको क्यान्सरसँग लडिरहेकी थिइन् । मोडल पाण्डे सामाजिक सञ्जाल र मोडलिङको दुनियाँमा चर्चित नाम थिइन् ।
वि.सं.२०८० माघ १९ शुक्रवार १७:०८
















