View Point Long Banner Ad

सामाजिक अभियान्ता गिभिना गम्भीर रोगसँग लड्दै

काठमाडौं । पोखराकी सामाजिक अभियान्ता गिभिना मगर गम्भीर रोगसँग लड्दै छिन् । उनलाई गम्भीर रोग लागेपछि काठमाडौंको वीर अस्पतालमा उपचार गरिरहेकी छन् । आफूलाई के भएको हो भनेर उनले बताउन भने चाहेकी छैनन् । उनले पुरानै रोग बल्झिएका कारण उपचारमा रहेको सञ्चारकर्मीलाई बताएकी छन् ।

टिकटक लाइभमा बस्दा आएको पैसाले लामो समयदेखि सामाजिक सेवा गर्दै आएकी गिभिनाले आफू एक्कासी बेहोस भएर अस्पताल भर्ना भएको बताएकी छन् ।

उनी मस्तिष्कसम्बन्धी समस्याबाट ग्रसित भएको बताइएको छ । उनले यसलाई ‘पेनिक एट्याक’ भनेकी छन् । तर, अस्पतालले भने उनको अवस्था सामान्य हुँदै गएको जनाएको छ ।

बिरामीका कारण अस्पताल भर्ना भएपछि एकपटक टिकटक तथा फेसबुक लाइभमा आएर आफू गम्भीर बिरामी भएको उनले बताएकी छन् । त्यसपछि गिभिना सामाजिक सञ्जालमा लाइभमा आएकी छैनन् ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...