बीपी प्रतिष्ठानको समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या तत्काल समाधान गर्न स्वास्थ्यमन्त्रीलाई निर्देशन दिएका छन्।
मंगलबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बहादुर बस्नेत र मुख्यसचिव डा।वैकुण्ठ अर्याललाई प्रधानमन्त्री प्रचण्डले प्रतिष्ठानमा देखिएका समस्या समाधान गर्न निर्देशन दिएका हुन्।
वि.सं.२०८० माघ ३ बुधवार ०७:४४
















