१० निर्माण कम्पनी कालोसूचीमा : सात दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले दश निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने भएको छ ।
उक्त कम्पनीहरुलाई विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्न लेखि बमोजिक कार्यालयले कालोसूचीमा राख्न लागिएको हो ।
कालोसूचीमा राख्नु नपर्ने कारण भए आज पुस १९ गतेदेखि ७ दिनभित्र स्पष्टिकरण पेश गर्न भनिएको छ ।

वि.सं.२०८० पुस १९ बिहीवार १३:५२
















