परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकको माग
काठमाडौं । परराष्ट्र मन्त्रालयले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशक नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।
प्रतिष्ठानको कार्यकारी निर्देशकको लागि खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्न मंगलबार दरखास्त आह्वान गरेको हो।
वि.सं.२०८० पुस १७ मंगलवार ०८:५०
















