View Point Long Banner Ad

काठमाडौं महानगरले दशैंको मुखमा लाखौं व्यवसायीलाई बिचल्ली बनायो: महेश बस्नेत

नेकपा एमालेका सांसद महेश बस्नेतले सामाजिक सञ्जालमार्फत नेता तथा कार्यकर्ताको बदनाम गर्न अन्तर्राष्ट्रिय मिसन लागि परेको बताउँदै उनीहरूलाई सरकारले कारबाही गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधि सभाको शून्य समयमा बोल्दै बस्नेतले सूचना प्रविधि ऐनलाई व्यवस्थित गर्दै यस्ता शक्तिहरूलाई कारबाही गर्न सरकार लाग्नुपर्ने धारणा राखेका हुन् ।

उसांसद बस्नेतले महानगरले मापदण्ड विपरीत मिचेको जग्गा खाली गर्ने सम्बन्धमा उचित समय, विकल्प र क्षतिपूर्ति नदिईकन दसैंको मुखमा लाखौँ व्यवसायीहरूलाई बिचल्ली बनाएको आरोप समेत लगाए । त्यस्तै डेंगु रोग नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्न नसकेको उनले भनाई थियो ।

यता, नागरिकता विधेयकलाई राष्ट्रघाती बताउँदै उनले सो विधेयकलाई राष्ट्रपतिले बढाउनु नहुने जिकिर गरे । उनले यो संसद्को अवधि सकिन लागेकाले आगामी संसद्मा फेरि छलफल गरिने उनले जिकिर गरे ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...