View Point Long Banner Ad

सदनसँग प्रधानमन्त्रीले मागेका ६ ऐन (सूचीसहित)

 

२८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेका नयाँ नीतिहरू कार्यन्वयनका लागि विभिन्न ६ वटा ऐन आवश्यक रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूसँगको सजाल–जवाफमा सहभागी हुँदै प्रधानमन्त्रीले विभिन्न ६ वटा ऐन आवश्यक रहेको बताएका हुन् ।

 

उनले सदनमा विचाराधीन विधेयकहरू शीघ्र पारित गर्न सदनसँग अनुरोध गरे ।

आगामी आर्थिक वर्षका लागि सरकारले अघि सारेको नीति तथा कार्यक्रममार्फत सरकारले ल्याएका नयाँ नीति कार्यान्वयनका लागि निम्न ऐनहरू अत्यावश्यक रहेको प्रधानमन्त्रीले बताएका हुन् ।

 

‘हाम्रा नीतिहरू कार्यान्वयनका लागि निम्न ऐनहरू अत्यावश्यक छन्, म यस सम्मानित सदनसँग विचाराधीन विधेययकहरू शीघ्र पारित गर्न पनि विनम्र अनुरोध गर्न चाहन्छु,’ उनले भने ।

यी हुन् प्रधानमन्त्रीले उल्लेख गरेका विधेयक

– वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक ।
– संघीय निजामती सेवासम्बन्धी विधेयक ।
– नेपाल प्रहरीसम्बन्धी र सशस्त्र प्रहरी वल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेका विधेयक ।
– विद्यालय शिक्षा विधेयक ।
– नेपाल हवाइ सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक ।
– नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक ।

 

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...