छलफलमा जुटे ओली, देउवा र प्रचण्ड
छलफलमा जुटे ओली, देउवा र प्रचण्ड ६ वैशाख, काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।
संक्रमणकालीन न्यायलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच अहिले छलफल चलिरहेको हो ।
छलफलमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका संक्रमणकाली न्यायसम्बन्धी सल्लाहका अग्नि खरेल पनि सहभागी छन् ।
वि.सं.२०८२ वैशाख ६ शनिवार १७:४९
















