View Point Long Banner Ad

आहारारा पोखरा गोल्डकपमा आज मच्छिन्द्र र एपीएफ भिड्दै

 

 

२४औं आहारारा पोखरा गोल्डकपको दोस्रो प्रि–क्वाटरफाइनल खेलमा बुधबार मच्छिन्द्र एफसी र विभागीय टोली एपीएफ एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।खेल पोखरा रंगशालमा दिउँसो २ः३० बजे सुरु हुनेछ ।

चर्चित खेलाडीहरु टिममा राखेर पनि अहिलेसम्म आहारारा पोखरा गोल्डकप जित्न नसकेको मच्छिन्द्र विजयी सुरूवात गर्ने लक्ष्यमा हुनेछ । केही दिनअघि काठमाडौंमा भएको सभापति कप फुटबलमा पनि यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो ।

 

जहाँ मछिन्द्रले एपीएफलाई १–० ले हराएर सेमिफाइनल पुगेको थियो । त्यस खेलमा मच्छिन्द्रका सनिश श्रेष्ठले गोल गरेका थिए । सनिशलाई सहारा क्लबले यस वर्ष सहारा सर्वोत्कृष्ट खेलाडीको अवार्डबाट २४औं संस्करणको उद्घाटनको अवसरमा सम्मान समेत गरेको थियो ।

गोलकिपर विशाल श्रेष्ठको कप्तानीमा रहेको मच्छिन्द्रमा मनिष डाँगी, आयुष घलान, सनिश श्रेष्ठ, विमल घर्ती मगर, देवेन्द्र तामाङ, छिरिङ गुरुङजस्ता खेलाडी छन् ।

मछिन्द्रमा नाम चलेका खेलाडीहरू भएपनि त्यस अनुसारको प्रदर्शन पोखरामा देखिएको छैन । उता एपीएफमा राष्ट्रिय टिमबाट खेलिसकेका मणि कुमार लामा मुख्य खेलाडीको रुपमा छन् । एपीएफमा सँगै खेलेका खेलाडीहरु भएकोले टिम सन्तुलन राम्रो देखिएको छ ।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...