View Point Long Banner Ad

एमाले सचिवालय बैठक बस्दै, ओलीले ‘ब्रिफिङ’ गर्ने

काठमाडौं । सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ।

एमाले स्थायी कमिटी सदस्य एवं प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्न लागेको हो।

उनका अनुसार बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रमबारे नेताहरूलाई जानकारी गराउनेछन्।

‘संसद् चल्दै छ, अध्यादेशको विरोध भइरहेको छ,’ गौतमले भने, ‘विकसित राजनीतिका सन्दर्भहरू छन्। तीबारे उहाँले जानकारी गराउनुहुन्छ।’

त्यस्तै नेकपा एमाले फर्किन चाहिरहेका नेता वामदेव गौतमको बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ।

गौतमले भने, ‘त्यसभित्र वामदेवको पनि सानो कुरा हुन्छ। आउनेलाई पार्टीमा स्वागत छ। उहाँलाई रोक्ने कुरा भएन। आउन दिनुपर्छ। उहाँ आउनुभयो भने पनि भूमिकासहित आउनुहुन्छ।

गौतमले आफू एमालेमा फर्किन तयार भएको बताएका छन्।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...