View Point Long Banner Ad

नेत्रहीन क्रिकेट विश्वकप ः दुई हार व्यहोरेको नेपाल आज जितको खोजीमा

 

१० मंसिर, काठमाडौं । पाकिस्तानमा जारी नेत्रहीन क्रिकेट विश्वकपमा नेपालले आज आफ्नो तेस्रो खेलमा अफगानिस्तानसँग खेल्दै छ ।

सुरूवाती दुई खेलमा हार व्यहोरेको नेपाल आज जितको लक्ष्यसहित मैदानमा उत्रँदै छ । खेल अहिले सवा ११ बजेदेखि सुरू हुँदै छ ।

अफगानिस्तान नेत्रहीन क्रिकेटमा नयाँ टिम भएकाले नेपाललाई केही सहज हुने प्रशिक्षक नहेन्द्र निरौला बताउँछन् ।

‘दुई खेल हारेको भएपनि हाम्रो टिम बलियो छ । हामै ब्याटिङमा मात्रै चुकिरहेका छौं’ निरौलाले भने, ‘आज ओपनिङ सेट पनि चेन्ज गर्दै छौं । आज अफगानिस्तान र भोलि दक्षिण अफ्रिकालाई हराएर सेमिफाइनलमा स्थान बनाउने आशा राखेका छौं ।’

त्यसैगरी कप्तान रमेशबहादुर बानियाले पनि आजको खेलमा कमजोर पक्ष सुधार्दै जित्ने विश्वास व्यक्त गरेका छन् ।

आजको खेल पाकिस्तान ब्लाइन्ड क्रिकेट काउन्सिलको युट्युब च्यानलमार्फत प्रत्यक्ष हेर्न पनि सकिनेछ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...