View Point Long Banner Ad

थाई एयर एसियाले थाल्यो नेपाल उडान

काठमाडौं । थाई एयर एसियाले नेपाल उडान थालेको छ । कम्पनीले बैंकक–काठमाडौं–बैंकक रुटमा बुधबार पहिलो उडान गरेको हो ।

योसँगै थाइल्यान्डमा थप एक प्रतिस्पर्धी कम्पनी आएको छ । यसअघि नेपाल एयरलाइन्स, थाई एयर र थाई लायनले नियमित उडान गरिरहेका छन् ।

थाई एयर एसियाले साताको तीन उडान गर्ने र अकुपेन्सी (सिट भराइ दर) राम्रो हुँदै जाँदा दैनिक उडान योजना बनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सान्तिसुक क्लोङचैयाले जानकारी दिए ।

एसियाली बजारमा राम्रो सञ्जाल रहेको थाई एयर एसियाले नेपालमा समेत स्तरीय सेवा दिने उनको भनाइ छ । कम्पनीका प्रतिनिधिले यसै साता भैरहवामा समेत अध्ययन गर्दैछन् ।नेपालका सबै अन्तर्राष्ट्रिय विमानस्थलमा सेवा विस्तार गर्ने योजना रहेको भन्दै थाई एयर एसियाले सोही सिलसिलामा भैरहवामा अध्ययन गर्न खोजेको हो ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...