View Point Long Banner Ad

अमेरिकामा हेलेन नामको आँधीले जनजीवन प्रभावित

एजेन्सी । अमेरिकाको फ्लोरिडामा हेलेन नामको आँधीले जनजीवन प्रभावित भएको छ ।

आँधी अहिले उत्तरी फ्लोरिडा तर्फ अघि बढेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । आँधीको सुरुआतमै पहिरो जाँदा एक जनाको ज्यान गएको छ ।

मेक्सिको खाडीबाट आउने आँधी अत्यन्त शक्तिशाली ठानिएको छ । यसले फ्लोरिडा, वाशिङ्टन डीसी र इन्डियानामा समेत प्रभाव पार्न सक्ने अनुमान रहेको छ । फ्लोरिडामा यो जमिन बाट २० फिट माथिसम्म उठ्न सक्ने मौसमविदको पूर्वानुमान छ ।

हेलेन आँधीका कारण विद्यालय र पसल बन्द भइसकेका छन् । आँधीका कारण फ्लोरिडामा झन्डै तीन लाख जना मानिस बिजुली विहीन बनेका छन् । फ्लोरिडामा प्रशासनले सबैलाई घरमा सुरक्षित भएर बस्न सचेत गराएको छ ।

विज्ञले आँधीको गति १ सय ८० किलोमिटर प्रतिघन्टा सम्म हुन सक्ने चेतावनी दिएका छन् ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...