View Point Long Banner Ad

इरानमा पाकिस्तानको आक्रमण

एजेन्सी । पाकिस्तानको बलुचिस्तानमा इरानले आक्रमण गरेको दुई दिनपछि अब पाकिस्तानले पनि इरानमा आक्रमण गरेको दाबी गरेको छ ।

पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ताले यस हमलामा पाकिस्तानी सेनाले इरानमा आश्रय लिएका पाकिस्तानी मूलका आतंकवादीलाई निशाना बनाएको बताएका छन् ।

विदेश मन्त्रालयले पाकिस्तान हरेक खतराबाट आफ्नो राष्ट्रिय सुरक्षाको रक्षा गर्न प्रतिबद्ध रहेको र भविष्यमा पनि आफ्नो सुरक्षाका लागि यस्ता कदमहरू जारी राख्ने बताएको छ ।

इरानको आक्रमण 

मंगलबार पाकिस्तानको बलुचिस्तानमा इरानले आक्रमण गरेको थियो । इरानले आफ्नो देशमा लगातार आतंकवादी घटनाहरू गरिरहेको जैश अल(अदल नामक संगठनलाई निशाना बनाएको जनाएको छ।

पाकिस्तानले इरानको आक्रमणप्रति कडा आपत्ति जनाएको थियो र दुई देशबीचको सम्बन्धमा तनाव उत्पन्न भएको थियो।

पाकिस्तानले यी आक्रमणको जवाफमा कारबाही गर्ने अधिकार पाकिस्तानसँग रहेको बताएको थियो। इरानबाट राजदूतलाई पनि फिर्ता बोलाइसकेको छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...