View Point Long Banner Ad

एकसाथ फिल्ममा काम गर्दैछन् ‘देओल ब्रदर्स’

एजेन्सी । सन् २०२३ देओल ब्रदर्सका लागि धमाकेदार रह्यो। सन्नी देओलले ‘गदर-२’बाट धमाकेदार कमब्याक गरे।

बबी देओलले ‘एनिमल’बाट बलियो कमब्याक गरे। अब नितेश तिवारीको फिल्म ‘रामायण’मा सनी देओलले हनुमानको भूमिमा देखिने चर्चा छ। आबी देओल पनि यस बहुप्रतिक्षित फिल्ममा सन्नीसँग स्क्रिन सेयर गर्दैछन्।

नितेश तिवारीको ‘रामायण’ मार्च २०२४ मा रिलिज हुँदैछ। यसमा रणवीर कपुरले रामको भूमिका निभाएका छन्, भने साई पल्लवीले सीताको भूमिका निर्वाह गर्नेछिन्। सनी देओलसँग हनुमानको भूमिका निभाउनका लागि कुराकानी सुरु भइसकेको छ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...