View Point Long Banner Ad

बाग्लुङे गायक तथा मोडल आचार्यले जिते धौलागिरी राष्ट्रिय संगीत तथा फिल्म अवार्ड २०८१

धौलागिरी राष्ट्रिय संगीत तथा फिल्म अवार्ड २०८१

गायक तथा मोडल सन्तोष आचार्य) ले धौलागिरी राष्ट्रिय संगीत तथा फिल्म अवार्ड २०८१ मार्फत सर्वोत्कृष्ट गायक बिधा बाट अवार्ड जित्न सफल भएका छन ।

बागलुङ जिल्ला जैमिनी नगरपालिका १ कुश्मिसेरा मा जन्मिएका पिता पदमनाथ शर्मा माता लक्ष्मी देवि शर्माका कान्छा सुपुत्र सन्तोष शर्मा आचार्य झण्डै १ दशक साङ्गितिक क्षेत्रमा संघर्ष गरेका आचार्यले दर्जनौ गित मा आफ्नो स्वर, शब्द मात्रै नभएर अभिनय पनि गरेका छन आचार्य कार्यक्रम उद्भोषक पनि हुन तेति मात्र होइन प्रत्यक्ष दोहोरिमा माहिर कलाकारको रुपमा लिइन्छ उनले अहिले सम्म करिव २ दर्जन भन्दा बढी लाईभ दोहोरी गाएका छन् यस्ता ब्यक्तीलाई भनिन्छ । बहुप्रतिभाशाली कलाकार साङ्गितिक क्षेत्रमा अत्यन्तै सक्रिय रहेका छन ।

बाग्लुङ बजार स्थित क्षेत्री समाजको हलमा (धौलागिरी राष्ट्रिय संगीत तथा फिल्म अवार्ड २०८१) फाइनल घोषणा कार्यक्रम राखिएको थियो । आचार्य हेर्दा सानै भएपनी साङ्गितिक क्षेत्रमा संघर्ष ले निखारिएका एक प्रतिभावान कलाकार हुन । भन्छन् पब्लिक सामु चर्चा कमाउन नसकेता पनि गित संगीत लाई बिट मार्न भने पटक्कै सक्दिन । आशा छ एक न एक दिन कसो सफल नहुला र जस्तो लाग्छ । जीवन रहे सम्म गित संगीत मा लाग्ने छु बताए । उपमा सञ्चार प्रा.लि द्वारा आयोजना गरिएको धौलागिरी राष्ट्रिय य संगीत तथा फिल्म अवार्ड २०८१ का प्रमुख अतिथिले गण्डकी प्रदेश सरकारका माननीय नि. वर्तमान मुख्य मन्त्री आदरणीय खगराज अधिकारी ज्यूले कलाकार हरु देश का महत्वपूर्ण अंग भएको र  यिनलाइ राज्यले संरक्षण गर्नु पर्ने बताए। यस्ता अवार्ड र सास्कृतिक सम्मान कार्यक्रम हरु गरेर कलाकार हरु लाई अवार्ड तथा सम्मान बितरण  गर्नाले अग्रज लाई सम्मान नव लाई प्रोत्साहन, हौसला र उर्जा थपिने हुनाले यस्ता कार्यक्रम हरु गर्न आवाश्यक्ता बताउदै कार्यक्रम आयोजक सस्थालाई धन्यवाद दिएका थिए।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...